You are viewing the translated version of खारेजी र बचाउ.

Rule 74
खारेजी र बचाउ
: (१) श्रम अदालत (कार्यविधि) नियमावली, २०५२ खारेज गरिएको छ।
(२) श्रम अदालत (कार्यविधि) नियमावली, २०५२ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।